सिताको पाइला रहेको भन्दै २ वर्ष देखि पुजापाठ, यो वर्ष पनि पुजापाठ भयो
खकेन्द्र अविरल केसी | साउन २२, सल्यान | कला संस्कृतिले भरिपूर्ण सल्यानमा परम्परागत सम्पदाहरु पनि उस्तै छन । सतिदेविको कुम देखि करङ्ग सम्म पतन भएको सल्यानमा सिताको पाइला पनि रहेको भन्दै विगत...