सल्यानमा परिक्षा अवधिमा मेडिकल लिनपरे परिक्षार्थीलाई एम्बुलेन्स सेवा
डिल्लीराज रावत/चैत्र १८, सल्यान । सल्यानको शिवजन उमाविमा रहेको परिक्षा केन्द्रले एसएलसी परिक्षामा सहभागि विद्यार्थीको लागि एम्बुलेन्स सहितको औषधी उपचारको व्यवस्था गरेको छ । सल्यानको शित्तलपाटीमा रहेको उक्त परिक्षा केन्द्रमा...