अन्तर्राष्ट्रिय अपांगता दिवस सल्यानमा पनि मनाईयो
नोखिराम थापा/मङ्सिर १७, सल्यान । आज २४औं अन्तर्राष्ट्रिय अपांगता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंएको छ । ‘अर्थपूर्ण समावेशीकरण, सबै क्षमताको व्यक्तिका लागि पहुँच र सशक्तीकरण’ भन्ने मूल नाराका...