वीरेन्द्रनगरलाई ‘छोरीमैत्री’ बनाउने अभियान
पुस १४, सुर्खेत | सुर्खेतको वीरेन्द्रनगर र गुर्भाकोट नगरपालिकाको छोरी जन्मिए निःशुल्क बैंक खाता खोलिदिने निर्णय कार्यान्वयनमा आएको छ । उक्त निर्णय गरेको सात महिनाको अवधिमा वीरेन्द्रनगर नगरपालिकाका ३३ जनाले...