विद्यार्थी आन्दोलनमा प्रहरी दमन
असार २३, सुर्खेत | मध्यपश्चिमाञ्चल विश्वविद्यालय इन्जिनियरिङ संकायका विद्यार्थीको आन्दोलनमा प्रहरीले दमन गरेको छ । शनिबार विश्वविद्यालयले आव्ह्रान गरेको वार्तामा विद्यार्थीहरु गए पनि विश्वविद्यालयका पदाधिकारीहरु उपस्थित नभए पछि विद्यार्थीहरु नाराबाजी...