नेकपाको कर्णाली इन्चार्जमा शर्मा, शर्माले जिम्मेवारीमा नरहने भन्दै फेसबुकमा यस्तो लेखे
असिज ५, सुर्खेत | नेपाल कम्युनिस्ट पार्टीले प्रदेश संगठन कमिटीको नेतृत्व गठन गरेको छ । नेकपाको शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले प्रदेश संगठन कमिटीका चार पद...