एमाले दैलेखमा मतदाता संख्याभन्दा ३१ मत बढी भेटिएपछि विवाद
पुस २८, काठमाडौँ | नेकपा एमाले दैलेखको मतगणना स्थगित गरिएको छ। मंगलबार भएको निर्वाचनमा प्रतिनिधिको संख्या भन्दा ३१ मत बढी भेटिएपछि मतगणना स्थगित गरिएको हो। एमाले दैलेखमा जम्मा मतदाताको संख्या...