पुस २०, धनकुटा । धनकुटाको चानुवामा रुखले किचेर मंगलबार एक महिलाको मृत्यु भएको छ । दाउराका लागि उत्तीसको रुख ढाल्ने क्रममा किच्दा चानुवा–७ की ३६ वर्षीय कुमारी श्रेष्ठको मृत्यु भएको प्रहरीले...