भदौ ११, दमक। भुटानी शरणार्थीले आफ्नो गाँस काटेर झापा गाउँपालिका वडा नं ७ का ७३ घर बाढीपीडित परिवारलाई राहत वितरण गरेका छन् ।
शरणार्थीले आफूहरुलाई संस्थाले...