दमकको एड्भान्स हस्पिटलमा पहिलोपटक हाडजोर्नीको सफल शल्यक्रिया
जेठ २४, दमक | यहाँस्थित दमकको एड्भान्स मल्टिस्पेसियालिटी हस्पिटलमा पहिलोपटक हाडजोर्नीको सफल शल्यक्रिया गरिएको छ । हाडजोर्नीमा जटिल किसिमको यसखाले शल्यक्रिया करीब पाँच घण्टा लगाएर सफलतापूर्वक गरिएको अस्पतालले जनाएको छ । अस्पतालका...