नयाँ नीतिका साथ निजी क्षेत्रलाई प्रोत्साहन गरिन्छ: अर्थमन्त्री
चैत २४, विराटनगर । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले मुलुकमा आर्थिक समृद्धि ल्याउन सरकार प्रतिबद्ध रहेको बताए ।
मोरङ व्यापार सङ्घको ६२औँ साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उनले...