जेठ १६, ओखलढुङ्गा । शहीद यज्ञबहादुर थापाको जन्मस्थानमा उहाँको शालिक बनाइने भएको छ । प्रजातान्त्रिक आन्दोलनका योद्धा थापाको सम्झनामा उहाँको जन्मभूमिमा पूर्णकदको शालिक बनाइने भएको हो ।
शहीदको सम्झना र सम्मानमा...