भद्रपुरस्थित श्रीकृष्ण द्वैपायन गुरुकूलका अध्यक्ष पक्राउ, यस्तो छ कारण
जेठ १५ झापा | भद्रपुरस्थित श्रीकृष्ण द्वैपायन वेद विद्याश्रम (गुरुकूल) विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र चापागाईंलाई बालकलाई छुवाछूत गरेको अभियोगमा प्रहरीले आज पक्राउ गरेको छ ।
गुरुकूलमा इलाम नगरपालिका–५ बरबोटेका दलित...