नामाङ्कन र स्थायी राजधानीको केन्द्र चाँडै टुङ्गाउने: मुख्यमन्त्री राई
वैशाख २४ पाँचथर | मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ को नामाङ्कन र स्थायी राजधानीको केन्द्र चाँडै टुङ्गाइने बताउनुभएको छ ।
फिदिममा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले सो जानकारी दिंदै सहमतिकै...