ताप्लेजुङमा पनि बामनै अगाडी, योगेशको झन्डै दोब्बर अग्रता
मङ्सिर २१, ताप्लेजुङ । अहिलेसम्म देशका बिभिन्न जिल्लामा प्रारम्भिक मत परिणाम सार्वजनिक भएकाछन् जसमध्ये अहिलेसम्म सबैमा बाम गठबन्धनकै अग्रता देखिएको छ ।
ताप्लेजुङमा पनि बाम गठ बन्धनका उम्मेदवार तथा एमाले युवा...