खोटाङको रुपाकोट एफएममा आगलागि
चिसाङ शेर्पा/भदौ २२, खोटाङ । खोटाङको सदरमुकाममा रहेको रुपाकोट सामुदायीक एफएमको स्टुडियोमा बिहिबार बिहान आगलागि भएको छ ।
सदरमुकाम दिक्तेल बजारमा रहेको रेडियोको अपलिङ्क स्टुडियोको ब्याकअप कोठामा बिहान साँढे आठबजे आगलागि...