खहरे खोलाले बगाउँदा दुई बालबालिकाको मृत्यु
असार ९, सोलुखुम्बु । सोलुखुम्बुको दूधकौशिका गाउँपालिका–१ स्थित नेलेमा खहरे खोलाले बगाउँदा दुईजना बालबालिकाको ज्यान गएको छ ।
बिहीबार दिउँसो परेको ठूलो वर्षापछि आएको बाढीले खोला तर्ने क्रममा उनीहरुलाई बगाएको जिल्ला...