बैशाख १२, खोटाङ । जिल्लाका एक द्वन्द्वपीडित परिवारलाई राज्यले उपलब्ध गराएको राहत रकम स्थानीय एक नेताले झुक्याएर आफूले लिएको खुलासा भएको छ ।
माओवादी सशस्त्र द्वन्द्वको समयमा १३ वर्षअघि हत्या गरिएका...