प्रकाश धौलाकोटी/चैत ८, तेह्रथुम । सरकारले स्थानीय निकायलाई तहमा रुपान्तरण गर्दै संघीय संरचना कार्यान्वयनमा ल्याएपछि तेह्रथुममा दुई नगरपालिका, चार गाउँपालिका तथा ४३ वटा वडा कार्यालयहरु सञ्चालनमा आएका...