इलाममा व्यवसायलाई सशक्त बनाउने उद्देश्यले साझा सुविधा केन्द्र निर्माण
साउन २५, इलाम । लघु उद्यमीको व्यवसायलाई थप सशक्त बनाउने उद्देश्यले दुई स्थानमा साझा सुविधा केन्द्र निर्माण गरिएको छ ।
घरेलु तथा साना उद्योग विकास समितिअन्तर्गत सञ्चालित लघु उद्यम...