मादक पदार्थ सेवन गरि क्वारेन्टिनको सम्पर्कमा गएपछि वडाध्यक्ष पनि क्वारेन्टाइनमा
जेठ २२, खोटाङ | हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेका स्थानीय बासिन्दाले वडाध्यक्ष ज्ञानबहादुर पुरीलाई क्वारेन्टिनमा राखेका छन् । वडाध्यक्ष पुरी गए राति मादक पदार्थ सेवन गरेर क्वारेन्टिनमा बसेकाहरुसँग सम्पर्कमा गएको फेला...