धरानमा साम्पाङ र बेघा समर्थक आमनेसामने, धरान तनावग्रस्त
काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र उपमेयर आइन्द्रविक्रम बेघाबीचको विवाद चुलिँदै जाँदा नगरमा तनावको स्थिति सिर्जना भएको छ। घटनालाई दृष्टिगत गर्दै धरानमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल...