पूर्वाञ्चलको आयोजनामा आयोजित छैटौँ क्षेत्रीय तेक्वान्दो खेलमा सुनसरी प्रथम
पुस ३० सुनसरी | राष्ट्रिय खेलकुद परिषद्को सहयोग तथा क्षेत्रीय तेक्वान्दो समिति पूर्वाञ्चलको आयोजनामा इटहरीमा आयोजित छैटौँ पूर्वाञ्चल क्षेत्रीय तेक्वान्दो खेल प्रतियोगितामा सुनसरी ६ स्वर्ण र २ रजत पदक हात...