पाँच दिनदेखि विद्युत अवरुद्ध हुँदा तेह्रथुमको जनजीवन कष्टकर
साउन ३१, तेह्रथुम । पाँच दिनदेखि विद्युत अवरुद्ध हुँदा पहाडी जिल्ला तेह्रथुम सहित पुर्वको जनजीवन कष्टकर बनेको छ । निरन्तर वर्षासँगै दुहवी स्टेशनबाटै विद्युत अवरुद्ध भएपछि पुर्वी पहाडी जिल्ला तेह्रथुमको...