प्रधानमन्त्री अगलागि क्षेत्र आउने कार्यक्रम सर्यो
अमृत बास्तोला/पुस १२, तेह्रथुम । नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आठराई संक्रान्तिबजारमा गत पुस १ गते भएको भिषण आगलागि क्षेत्रको स्थलगत निरिक्षण गर्ने कार्यक्रम सरेको छ । प्रधानमन्त्री आगलागीबाट भएको...