सिम्लेमा कांग्रेसको प्रशिक्षण
प्रकाश धौलाकोटी/मङ्सिर २५, तेह्रथुम । नयाँ संविधानबारे आफ्ना कार्यकर्ताहरुलाई गाउँ गाउँ गएर प्रशिक्षण गरिरहेको तेह्रथुम कांग्रेसले आज सिम्लेको औँशीबजारमा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । जलजले र...