मेन्छ्यायेम सञ्चार सहकारी सस्थाको नवौ बार्षिक कार्यक्रम सम्पन्न
अमृत बास्तोला/माघ १०, तेह्रथुम । मेन्छ्यायेम सञ्चार सहकारी सस्था लिमिटेड तेह्रथुमको नवौ बार्षिक साधारणसभा आज सम्पन्न भएको छ । उद्योग बाणिज्य संघको हलमा आयोजित साधारणसभामा प्रमुख अतिथि पुर्ब सांसद तेजमान तुम्बाहाङफे...