प्रकाश धौलाकोटी/मङ्सिर १५, तेह्रथुम । तेह्रथुमको सम्दु गाविस वार्ड नं. ३ मा जन्मेर हाल प्रवासमा कार्यरत सुमिना चोङबाङले गाउँमा अंग्रेजी माध्यमकोे विद्यालय खोल्नुभएको छ । छोरा–छोरी पढाउनकै लागि गाउँबाट निरन्तर...