मनले चिताएको इच्छा पूरा हुने स्थान अर्थात ‘मनकामना’
मनकामना/मनोकामना भगवति गोरखाको मनकामना पनि महत्वपूर्ण देवीस्थान शक्तिपीठ मानिन्छ। मनले चिताएको इच्छा पूरा गर्ने भगवती भन्ने अर्थमा मनकामना नाम रहन गएको हो। राम शाहकी रानी स्वयं मनकामना भगवतीको अवतार थिइन् भन्ने जनविश्वास छ। दशैमा...