भदौ १३,दाङ। तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०७४/७५ का लागि रु एक अर्ब १७ करोड ८६ लाख ९६ हजार ३९७ को बजेट सार्वजनिक गरेको छ ।
पूँजीगत विकास, नगर र वडास्तरीय पूर्वाधार...