अखिल नेपाल शिक्षक संघका पुर्व केन्द्रिय अध्यक्ष थापालाई मातृशोक
माघ १३, अर्घाखाँची । अखिल नेपाल शिक्षक संघका पुर्व केन्द्रिय अध्यक्ष नरेन्द्र बहादुर थापालाई मातृशोक परेको छ ।
हम्शपुर ४ अर्घाखाँची निवासी राष्ट्रिय जनमोर्चाका राष्ट्रिय परिषद सदस्य समेत रहनुभएका थापाकी आमा...