पैदलयात्रीलाई गन्तव्यसम्म पुर्याइँदै, ५२ भारतीय एकान्तवासमा, ४८३ को नमूना परीक्षणमा नेगेटिभ
निरा गौतम र भेषराज गौतम | वैशाख ६, रुपन्देही | प्रदेश नं ५ सरकारले बन्दाबन्दीका समयमा पैदल घर जान हिँडेका नागरिकलाई गन्तव्यसम्म पुर्याउने काम शुरु गरेको छ । लकडाउनका समयमा...