<p><b>चैत ३, बाँके | </b>बाँकेमा १९ वर्षीय किशोरीलाईब लात्कार गरेको एक युवक पक्राउ परेका छन् | पक्राउ पर्नेमा कोहलपुर नगरपालिका-२ आनन्दनगर बस्ने २८ वर्षीय चित्र बहादुर थापा रहेका छन् |<br></p><p>किशोरीलाई घरसम्म पुर्याईदिन्छु भन्दै भे.१ च २२९७ नम्बरको भ्यानमा राखी बैजनाथ गाउँपालिका-४ गाबरस्थित होमस्टेमा लगेर जबरजस्ती करणी गरेको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो |</p><p>प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ |</p>
Related News


