दाङमा मोटरसाइकल दुर्घटनामा मृत्यु भएका ढक बहादुरकी श्रीमतीको पनि मृत्यु
शंकर केसी/भदौ २६, दाङ । मोटरसाइकल दुर्घटनामा ज्यान गुमाएका दाङ शान्तिनगरका ढक बहादुर केसीकी श्रीमतीको पनि सोमबार मृत्यु भएको छ ।
श्रीमान संगै आइतबार शम्शेरगञ्जमा दुर्घटनामा परेर गम्भीर घाइते भएकी सिता...