मतदान स्थलमा फालिएको बम हवल्दार रानाले समाते, ठूलो क्षेती हुनबाट जोगाए
असार १४, दाङ | अज्ञात समूहले मतदान केन्द्रमा लक्षित गरी फालेको बम प्रहरी हवल्दारले भूँइमा नखस्दै हातले समातेर मतदान केन्द्र भन्दा बाहिर फालिदिएपछि उनको चर्चा चुलिएको छ।सुन्दा अचम्म लाग्ने साहस...