असार २९, दाङ । तुलसीपुरका व्यापारी राजकुमार श्रेष्ठको अपहरण र हत्या योजना कारगारभित्र बनेको नयाँ तथ्य खुलेको छ । एक वर्षअघि उनै व्यापारी श्रेष्ठबाट २६ लाख रकम लुट्ने गुन्डा नाइके खुमबहादुर...