दाङमा माओवादीका यस्ता छन् उम्मेदवार, तुल्सीपुर र राजपुरमा टुंगो लागेन
बैशाख १०, घोराही । नेकपा माओवादी केन्द्र दाङले तुलसीपुर उपमहानगर र राजपुर गाउँपालिका बाहेक अरु सबै ठाउँका उम्मेदवारहरु सार्वजनिक गरेको छ । तुलसीपुरमा उपमेयरको उम्मेदवारको विषय टुंगो लाग्न बाँकी छ भने...