लालमटियामा २३ औँ विश्व खानेपानी दिवस मनाईयो
सन्तोषकुमार गुप्ता, चैत्र ११, भालुवाङ्ग । पानीको मुहान संरक्षण गर्न वातावरणमैत्री व्यवहार बनाउनुको बिकल्प नरहेको लालमटियामा आयोजित एक कार्यक्रमका बक्ताले जोड दिएका छन् । “गुणस्तरिय पानी राम्रो काम, पानी महिला आजिविका”...