कुनै पनि हालतमा संविधान संसोधन बिधेयक पारित हुदैन – उपाध्यक्ष पौडेल
सन्तोषकुमार गुप्ता । दाङ २२ मंसिर । राष्ट्रिय जनमार्चाकी केन्द्रिय उपाध्यक्ष एवम् प्रबक्ता दुर्गा पौडेलले प्रचण्ड सरकारले जर्वजस्ती ल्याएको राष्ट्रघाती संविधान संसोधन बिधेयक संसदमा...