जनजिविका सहकारीको चौथो साधारणसभा सम्पन्न
सन्तोषकुमार गुप्ता/कात्तिक ६, देउखुरी । देउखुरीको जनजिविका बचत तथा ऋण सहकारी संस्था लिमिटेड लालमटिया—३ पाखापानीको चौथो वार्षिक साधारण सभा शनिबार सहकारीको कार्यालय परिसर पाखापानीमा सम्पन्न भएको छ ।संस्थाका अध्यक्ष जीबराज...