पहिलो काम विद्युत्भार कटौती गराउने हो: ऊर्जामन्त्री
कात्तिक २३, दाङ । ऊर्जा मन्त्री जनार्दन शर्माले आफनो मन्त्रालयको पहिलो काम विद्युत्भार कटौती गराउने रहेको बताएका छन् । राप्ती शान्ति उद्यानको आज अवलोकनपछि एउटा कार्यक्रममा बोल्दै उहाँले मन्त्रालयले विद्युत्भार कटौती...