सामुदायिक वनद्धारा सेवा केन्द्रलाई कोठा उपलब्ध
सन्तोषकुमार गुप्ता/मङ्सिर १२, भालुवाङ । देउखुरीको लालमटिया स्थीत कालिका सामुदायिक वन उपभोक्ता समुहले सामुदायिक प्रहरी सेवा केन्द्र लालमटियालाई कार्यालय सञ्चालनका लागि कोठा उपलब्ध गराएको छ । समूहका अध्यक्ष जोहरमान मियाँको...