सन्तोषकुमार गुप्ता/ मंसिर २०, भालुवाङ्ग । महाप्रभु बचत तथा ऋण सहकारी संस्था लालमटियाको आठौँ बार्षिक साधारणसभा शनिबार मुनलाईट उच्च मावि लालमटियाको प्रगाणमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष किरण भण्डारीको...