राज्यले बाँडेको सहकारीको पैसा खै, कसले खोजी गर्ने ?
प्रेम सुनार/जेठ–११ गुल्मी। अहिले नेपाल कम्युनिष्ट पार्टीको ओली नेतृत्वको सरकारले सुपथ पसल खोल्ने चर्चा चलाई रहँदा १० वर्ष अघि प्रचण्ड नेतृत्वको सरकारले सुपथ पसलका नाममा सहकारी संस्था गठन गरी बाँडेको...