2026-09-01 11:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

रेसुङ्गा विमानस्थल परिक्षण उडान तयारीबारे अवलोकन

प्रेम सुनार | वैशाख ३१, गुल्मी | निर्माणधिन अवस्थामा रहेको गुल्मी स्थित रेसुङ्गा विमान स्थलमा परिक्षण उडान गर्ने अन्तिम चरणको तयारी वारे अवलोकन गर्न नेपाल नागरिक उडान प्राधिकरणको उच्च टोली आज सोमबार आएर अवलोकन गरेकोा छ ।

प्राधिकरणका महानिर्देशक संजिव गौतम, निर्देशक धु्रवदास भोसीमाया,  गौतम बुद्ध विमान स्थल भैरहवाका निर्देशक तेजराज पोखरेल, विमान स्थल आयोजना प्रमुख ओम शर्मा लगायतको टोली अवलोकन गर्न आएको हो । 

जेठको पहिलो साता परिक्षण उठान गर्ने चर्चा चलिरहेको बेला आएको टोलीले  ग्यावीङ्ग वाल लगातका संरचनाहरु  पुरा गर्न सुझाव दिएको  छ ।  अवलोकन टोलीको सुझाव पछि निर्माण समितिको बैठक वसेर  २० गते भित्रमा परिक्षण उडानको तयारी गर्ने जमर्को गरिएको समितिका अध्यक्ष मधुकृष्ण पन्तले बताए ।

उनका अनुसार  थप अन्तिम तयारीको अवलोकन गर्न  विमान परिक्षण उडान कम्पनीका पाईलट लगायको टोली आउने छ । १८ सिट भएको विमान दैनिक ३६ जना आवत जावत गर्ने यात्रु पुगे नियमित उठान हुने अध्यक्ष पन्तले बताए । २०५ किलो मिटर हवाई उडान करिव ४० ।  मिनेट भित्रमा काठमाण्डौ पुगिने र १ सय ९० मिटर हवाई उडान गरेर १५ मिनेट सम्ममा भेरहवामा पुगिने अनुमान अध्यक्ष पन्तले  गरेका छन ।

यथासिघ्र काम अगाडी बढाउन गुल्मीका दुवै संघिय सांसद तथा परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवाली श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज विष्टले ताकेता गरेको र आवश्यक रकम विनियोजनमा पहल गरेको अध्यक्ष पन्तको भनाई छ । उनका अनुसार विमान स्थल निर्माणमा स्थानियलाई मुआव्ज सहित करिव १२ करोड खर्च भई सकेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली