गुल्मीको जैसीथोकमा डेड वर्षदेखि खानेपानी अलपत्र
हुमकान्त पोखरेल | कात्तिक १२, गुल्मी । गुल्मीको जैसिथोकमा खानेपानीको धारा निर्माण गरेको करिब डेढ बर्ष बितिसक्दा पनि खानेपानी संचालन हुन सकेको छैन् ।
जैसिथोक गाविसमा सञ्चालीत होलबाङ् बाङ्ग्रा खानेपानी समिति...