By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
• मुख्य समाचार
• बैदेशिक रोजगार
बैदेशिक रोजगारShow More
जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
4 weeks ago
भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
4 weeks ago
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
3 months ago
बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
3 months ago
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै
3 months ago
• राजनीति
राजनीतिShow More
मन्त्रिपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक
2 hours ago
गलत हो छानबिन गर्नुपर्छ, हुनुपर्छ भनेर रास्वपाले भनिसकेको छ: रवि लामिछाने
2 hours ago
राष्ट्रपति पौडेलले गरे तीन वटा विधेयक प्रमाणीकरण
2 hours ago
मन्त्रिपरिषद् बैठक बस्दै
4 hours ago
आज हाम्रो राज्य संकटमा छ, सबै दल मिलेर मात्रै लोकन्त्र र संविधान बचाउन सकिन्छ: अमरेश सिँह
7 hours ago
• अर्थ/विकास
अर्थ/विकासShow More
सेयर बजारमा झिनो अंकको सुधार
4 hours ago
मंगलबार सुनचाँदीको मूल्य घट्यो
8 hours ago
नेप्से परिसूचक ३०.६० अंकले घट्यो
1 day ago
सुनचाँदीको मूल्य घट्यो
1 day ago
जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
3 days ago
• समाज
• विश्व
• खेलकुद
Reading: यसरी तोकिदै छन् गुल्मीका स्थानिय निकायका केन्द्रहरु
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
• Search Page
• 404 Page
• Search Page
• Search Page
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Personalized
• Personalized
• Personalized
• More Foxiz
• Login
• Contact
• Blog
• Buy Theme
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
Follow US
Sajha Sabal | sajhasabal.com > Blog > प्रदेश समाचार > लुम्बिनी प्रदेश > गुल्मी - GLM > यसरी तोकिदै छन् गुल्मीका स्थानिय निकायका केन्द्रहरु
अर्थ/विकासगुल्मी - GLM

यसरी तोकिदै छन् गुल्मीका स्थानिय निकायका केन्द्रहरु

साझासवाल
Last updated: October 28, 2016 11:26 am
साझासवाल
10 Min Read
Share

वामीमा खुशियालीको आतिसवाजी, मजुवामा आन्दोलनको  राँको |

प्रेम सुनार | कार्तिक–१२, गुल्मी । गुल्मी जिल्लामा बनेको कार्यादलले १२ वटा स्थानिय निकायको खाका तयार पारेको छ ।  त्यसमा दुई वटा नगरपालिका रहेका छन् । रेसुङ्गा नगरपालिका पछि अव बन्ने स्थानिय निकायहरु मध्ये  रुद्रवती नगरपालिका वामीमा प्रस्ताव गरिएको् छ ।

नगरपालिका प्रस्ताव गरिए पछि त्यस अन्तगत अर्लाङ्गकोट, कुर्घा, बडागाउँ, मुसिकोट, वामी टक्सार र पौदीअमराईका जनता नगरवासी बन्ने खुशीले आतिसवाजीको तयारीमा रहेका छन भने अर्को पुरानो व्यापारिक केन्द्र तुराङ्गको मजुवा सहित त्यस आसपासका गाविसहरु आन्दोलनको राँको वाल्ने तयारीमा छन् ।

हिजो सामाजिक सञ्जाल फेशवुक मार्फ कार्यादलले तयार पारेको स्थानिय निकायको केन्द्र सार्वजानिक भए लगत्तै तुराङ्ग, रुपाकोट, आँपचौर, जोहाङ्ग, हसारा, कुर्घा वलिथुम, जुभुङ्ग लगायतका गाविसका राजनैतिक दलका प्रमुखहरुलाई मजुवामा केन्द्र नपारिएको भन्दै स्थानियवासीले घेराउ गरेपछि राता रात तम्घास आउनु परेको आँपचौरका समाज सेवी जिवन खरेलले बताए ।

४ नम्वर ईलाकालाई टुक्राएर त्यसको भावनात्माक, राजनैतिक, सामाजिक र धार्मिक अस्तीत्व नामेट पारिएको भन्दै खरेल लगयात त्यस ईलाका भित्रका दलका प्रमुख र निर्वतवामन अध्यक्षहरु जिल्ला विकास समितिमा आज दिनको ११ वजे  पत्रकार सरम्मेलन गरी सार्वजानिक गर्ने भनिएको  स्थानिय निकायको संरचनालाई अवरुद्ध गर्दै आफुहरुको माग राख्न आए पुगेका थिए ।

सुरुमै मजुवा केन्द्र राख्ने खाका समेत तयार पारेर स्थानिय विकासु अधिकारी डिलाराम पन्थी कार्यादलको अध्यक्ष रहेको समितिमा बुझाई सकेको अवस्थालाई समेत नजर अन्दाज नगरी ४ नम्वर ईलाकालाई दुई तिर टुक्राएर यता गौडाकोटमा केन्द्र र उता पुर्व टुक्राएर शान्तिरपुरलाई केन्द्र तोकिएको भन्दै त्यहाँका वासीन्दा विरोधमा उत्रिएका हुन् ।

स्थानियवासीहरु सडकमा टायर वालेर विरोध प्रदर्शन गर्न थाले पछि आफुहरु उनिहरुलाई रोकेर रातारात तम्घास आई मजुवा केन्द्र हुनै पर्ने माग राख्न आएको तुराङ्गका निर्वतमान गाविस अध्यक्ष चेतन बस्नेतले बताए ।

यदि त्यस नगरिए स्थिती गम्भीर हुने र आन्दोलनको आँधी हुरी आफुहरुले रोक्न नसक्ने त्यहाँका सवै राजनैतिक दलहरुले जिल्लाका दलका प्रमुखहरु र स्थानिय विकास अधिकारीलाई चेतावानी दिएका छन् ।  उनिहरुले चेतावनी दिए  लगत्तै  शिर्ष नेताहरुको बैठक वसेको स्थाना जिविसको सभाहल वाहिर धर्ना दिई रहेका छन् ।

स्थानिय विकास अधिकारी पन्थी सहित दलका नेताहरुले बैठकमा उक्त विषय प्रवेश गराउने तर अहिले नै उहाँहरुको माग सम्वोधन गर्न सक्छौं भनेर भन्न नसकीने प्रतिकृया दिएका थिए । सदरमुकामबाट नर्जिकै पर्ने गौडाकोटलाई केन्द्र बनाईनु वैज्ञानिक भन्दा पनि कतिपयको राजनैतिक स्वार्थ हुन सक्ने टिप्पणी  मजुवा भेगका समाज सेवीहरुले गरेका छन् ।

उनिहरुले रुद्रवती स्थानिय निकायको नामकरण गरी मजुवा , सोता वा अन्य त्यस स्थानको कुनै पनि ठाउँमा केन्द्र बनाउनु पर्ने प्रस्ताव एक महिना अघि नै पेश गरेका थिए ।  तर कर्यादलले रुद्रवती नगरपालिकाको केन्द्र वामीटक्सारलाई तोक्यो । वामी, अर्लाङ्गकोट, कुर्घा आँपचौर , साविकको मुसिकोट, पारी वाग्लुङ्गको दगातुमडाँडा समेत भुरे टाकुरे राज्यकालमा एउटै स्थानिय निकाय भित्र थिए  ।

जसको हिजोको भावनात्मक , धार्मिक र सांंस्कृति सवन्ध संघिय गणतान्त्रिक राज्यले जोड्न खोजेको छ । तर उता दगातुम डाँडा र यता गुल्मी हस्तीचौरको सम्वन्ध भने विच्छेद गराई दिएको छ । दुई नगरपालिका पछि क्षेत्र नम्वर १ मा ७ वटा गाविस जोडेर अर्वेनी र पुर्तिघाटको विचमा कालिगण्डकी गाउँ पालिका कामकरण गरिएको छ । त्यस अन्तरगत फोक्सीङ्ग, हर्मिचौर , जयखानी, खड्गकोट , अर्वेनी , भुर्तङ्ग,  र पुर्तिघाट रहेका छन् ।

क्षेत्र नम्वर १ कै अस्लेवा, ठुलोलुम्पेक , जोहाङ्ग, जुनिया, भार्से , हसरा र लिम्घालाई जोडेर रुद्रवेणी गाउँ पालिका नामकरण गरिएको छ भनृे त्यसको केन्द्र खैरेनी प्रस्ताव गरिएको छ । क्षेत्र नम्वर १ कै शान्तिपुर, हरेवा, हर्राचौर, विशुखर्क, तुराङ्ग, ग्वाघा, रुपाकोट र दिव्रुङ्ग जोडेर चन्द्रकोट गाउँ पालिका प्रस्ताव गरिएको छ भने त्यसको केन्द्र शान्तिपुर रहने उल्लेख रहेको छ ।

क्षेत्र नम्वर २ अन्तरगत रेसुङ्गा नगरपालिका र रुद्रवती नगरपालिका वामी केन्द्र वाहेक रुरु गाउँपालिका नामकरण गरी रिमुवा, थानापति रुरु, ग्वादी, वलेटक्सार  र वम्घाको केन्द्र वम्घाको घिउवेसी प्रस्ताव  गरिएको छ । क्षेत्र नम्वर २ कै हर्दिनेटा, हुँगा, खज्याङ्ग, पल्ःलीकोट, दौघा र दिगामलाई छत्रकोट गाउँपालिका नामकरण गरी भेडुवा वजारलाई केन्द्र पस्ताव गरिएको छ ।

त्यस्तै विरवास, दरवारदेविस्थान , गौडाकोट , अमरअर्वाथोक , जुभुङ्ग र वलिथुमलाई दरवार नगरपालिका नामकरण गरी गौडकोटलाई केन्द्र प्रस्ताव गरिएको छ । क्षेत्र नम्वर ३ वाग्ला , वस्तु , धुर्कोट रजस्थल, जैसीथोक, हाडहाडे । नयाँगाउँ  र पिपलधारा जोडेर धुर्कोट गाउँपालिका प्रस्ताव गरिएको छ भने त्यसको केन्द्र जैसीथोकको वरवोट प्रस्तावन गरिएको छ ।

त्यस्तै अग्लुङ्ग, वाँझकटेरी , भनभने,  मलायगिरी, म्यालपोखरी, पुर्कोटदह र सिर्सेनी जोडेर मदाने  गाउँपालिका प्रस्ताव गरिएको छ भने त्यसको केन्द्र पुर्केट रहने उल्लेख छ ।  हस्तीचौर, दर्लामचौर, ईस्मारजस्थल, दोहली र अमरपुरलाई जोडेर ईस्मा गाउँपालिका प्रस्ताव गरिएको छ ।

त्यसको केन्द्र अमरपुरको चाँपटारी रहने उल्लेख गरिएको छ ।  त्यस्तै अर्खवाङ्ग, ह्वाङ्गदी, दर्लिङ्ग, नेटा, अर्जै, घमिर, छापाहिले र मरभुङ्ग जोडेर मालिका गाउँपालिका प्रस्तावन गरिएकोा छ भने त्यसको केन्द्र अर्खवाङ्गको ठुलाचौर नामकरण गरिएको छ ।

ऐतिहाँसिक पक्षलाई हेर्ने हो भने अन्य स्थानका सवै ऐतिहासिक, धार्मिक र सांस्कृतिक पक्षलाई समेटन खोजिए पनि ऐतिहाँसिक स्थान मुसिकोटको नामोनिशान मेटाईएको छ । वामीमै नगरपालिकाका्े केन्द्र रहे पनि नामकरण मुसिकोट नगरपालिका राखेको भए उत्तम हुने  त्यहाँका वासीन्दाहरु बताउँछन् ।

यस कार्यदलले अहिले प्रस्ताव गरेका केन्द्र र नामकरण सुरु मै माओवादी केन्द्रले सार्वाजानिक गरेको खाका संग करिव करिव मिल्दा जुल्दा देखिन आएका छन् । झण्डै तिन महिना  सम्म बैठक लम्वीनुको  कारण माओवादी केन्द्रले आयोगले सुरुमा तोकेको ९ वटा केन्द्रले पुग्दैन भनेर बढाउन चाहेकोले हो ।

उसले गुल्मीमा १५ वटा स्थानिय निकाय प्रस्ताव गरेको थियो । पछि १३ सम्म पुगेको थियो ।  ९ वटा भन्दा माथी जान मिल्दैन र सामथ्र्यले पनि भ्याउँदैन भनेको कांग्रेस पछि १३ वटा ईलाकालाई आधार बनाएर स्थानिय निकाय बनाउन  पाए  राम्रो हुने पक्षमा उभिएको थियो ।

एमाले पनि सुरुको अवस्थामा ९ वटा भन्दा माथी जान हुँदै हुँदैन भन्दै अडान लिएर बसेको थियो । एमाओवादी केन्द्रका जिल्ला सह ईञ्चार्ज सुर्दशन वराल भन्छन् उति वेला

९ वटाका ९ वटै भनेर अरु सवै दलले हामीलाई एक्लाएका थिए तर हामीले हाम्रो पार्टीको केन्द्रलाई दवाव दियौं , केन्द्रले आयोगलाई  दवाव दियो र बढेर आएको हो नत्र बढाउने पक्षमा अरु कोहि थिएनन् । स्थानिय निकाय बढाउन सके जनताले छोटो भन्न्दा छोटो  दुरीबाट सेवा पाउने र धेरै स्थानहरुको विकास पनि हुने माओवादी केन्द्रको ठम्याँई अनुसार बढाईएको उनको दावि रहेको छ ।

नेकपा एमाले अध्यक्ष मधुकृष्ण पन्त बैठकमा भएकोले त्यस पार्टीको धारण सचिव सोमनाथ सापकोटा संग मागियो । तपाईहरुले ९ वटा भन्दा  बढि सामथ्र्यले भ्याउनै नसक्ने हुँदा बढाउनै नहुने अडान लिदै आउनु भएको थियो तर अहिले त १२ वटा पनि हुन्छ भन्ने कुरामा सहमत हुनु भए छ  नि ? भन्ने प्रश्नमा उनले भने–‘ हो हामी त अहिले पनि एउटा क्षेत्रमा एउटा वा ६ वटा सम्म स्थानिय निकाय भए मात्र थेग्न सकिन्छ भन्ने पक्षमा छौ ।’

उनले थपे–तर यो हाम्रो बाध्यता हो  अहिले १२ वटा स्थानिय निकाय स्वीकार गर्नु तर जुन ढंगले आयोगलाई दवाव दिएर स्थानिय निकाय बढाएर ७ सय ४४ सम्म पुराईएको छ त्यसले राज्यले दिएको अधिकार प्रयोग गर्ने सामथ्र्य सम्म राख्ने छैन् । ’

उनले माओवादी केन्द्रले मात्र नभई सवै दलले आयोगलाई दवाव दिएर बढाए पछि एमाले गुल्मी पनि बढाउन बाध्य भएको तर आफुहरु अहिले पनि थोरै भन्दा थोरै स्थानिय निकाय बनाउनु पर्छ भन्ने पक्षमै रहेको कुरा दोहराए ।

कांग्रेस सभापति भुवनप्रसाद श्रेष्ठलाई पनि त्यही प्रश्न दोहराउँदै सोधियो हिजो ९ वटा स्थानिय निकायको सामथ्र्य पनि पुग्दैन भन्दै हुनुहुन्थ्यो अहिले त १२ वटाले पनि भ्याउने भए छ नि  ?  जवाफमा श्रेष्ठले हास्दै भने ‘भ्याउनै पर्यो नि ।’ उनले गम्भीर भएर जवाफ दिदै थपे– ‘त्यसो त हामीले केन्द्रमा भएको सभापतिहरुको बैठकमा ईलाकालाई आधार बनाएर स्थानिय निकाय बनाईनु पर्छ भन्ने निर्णय गरेका थियौं ।

अहिले पनि एमालेले बढाउन मानेकै थिएन तर उ वाहेक कांग्रेस र माओवादी केन्द्र लगायत सवै दलले दवाव दिएर बढाईएको हो , यद्येपि हामीले भने जस्तो १३ वटा नभए पनि १२ वटा सम्म हुने सहमती भएको छ , यो पनि राम्रो ।’ उनले स्थानिय साधन श्रोत भरपुर प्रयोग गर्न सकिए १२ वटा स्थानिय निकाय यस जिल्लामा थेग्न सकिने धारणा राखे ।

संघियताको विरोधी राष्ट्रिय जनमोर्चा गुल्मी समेत माओवादी केन्द्रले लिएको अडानका पक्षमा उभिएर  गुल्मीमा  ९ वटा स्थानिय निकायले पुग्दैन बढाउनु पर्छ भन्दै आएको थियो  ।  तर जव १२ वटा स्थानिय निकाय थपियो तव भने सवै दल एकै ठाउँमा उभिएर स्थानिय निकायको नामकरण र केन्द्र तोक्न थालेका हुन् ।

आज ११ वजे सम्म पत्रकार सम्मेलन गरेर सार्वजानिक गर्ने भनिए पनि मजुवा लगायत ईलाका नम्वर ४ बाट विरोध आएको कुरा थाह पाए पछि बैठक रोकेर उनिहरुको माग सुन्न थालिएको स्थानिय विकास अधिकारी डिलाराम पन्थीले बताए । त्यस पछि शिर्ष नेताहरु विच बैठक राखेर प्रस्तावित विषयलाई टुङ्गो लगाउने भनिए पनि मजुवाको विषयले अझ केहि दिन लम्वीने हो कि भन्ने संकेत मिलेको छ ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article मान्ममा सोलार ब्याट्रि पट्कीदा एक जना घाईते
Next Article विकास निर्माणमा भागवण्डा गर्दैनौँ—सांसदहरु
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

अर्थ/विकासबैतडी - BTD

पहिराले जयपृथ्वी राजमार्ग अवरुद्ध

57 years ago
अर्थ/विकासबझाङ्ग - BJN

घाँसे मैदान बन्दै बझाङ विमानस्थल

57 years ago
अर्थ/विकास

एनसेलको सेयर बिक्री गरेर नेपालबाट बाहिरिने आजियाटाको निर्णय

57 years ago
अर्थ/विकासचितवन - CTW

चितवनका होटल र यातायात व्यवसायीद्वारा व्यवसाय सञ्चालनको माग

57 years ago

Sport News

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Socials

Facebook Twitter Youtube

Company

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?