प्रेम सुनार/कात्तिक ५, गुल्मी । उच्च माध्यमिक विद्यायल सञ्चालन गर्ने उद्देश्यका साथ गुल्मी हस्तिचौर ८ को पालुखा उच्च माध्यमिक विद्यालय अर्कै ठाउँमा स्थ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रेम सुनार/कात्तिक ५, गुल्मी । उच्च माध्यमिक विद्यायल सञ्चालन गर्ने उद्देश्यका साथ गुल्मी हस्तिचौर ८ को पालुखा उच्च माध्यमिक विद्यालय अर्कै ठाउँमा स्थ"/>

2026-09-01 07:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

पालुखा मावि सर्दै, विष्टद्धारा भवन शिलान्याश


प्रेम सुनार/कात्तिक ५, गुल्मी । उच्च माध्यमिक विद्यायल सञ्चालन गर्ने उद्देश्यका साथ गुल्मी हस्तिचौर ८ को पालुखा उच्च माध्यमिक विद्यालय अर्कै ठाउँमा स्थानान्तरण हुने भएको छ । आज भन्दा ५० बर्ष अघि देखी सञ्चालन भएको पालुखा निम्न माध्यमिक विद्यालय माथी पालुखा गाउँबाट नेवारी फाँटमा सर्ने भएको हो ।

उक्त स्थानमा बन्न लागेको विद्यालय भवनको  गुल्मी क्षेत्र न ३ का  सांसद गोकर्णराज विष्टले शिलन्यास गरेका छन् । शिलन्यास कार्यक्रममा बोल्दै सांसद विष्टले थप भवन निर्माणका लागि आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता जाहेर गरेका थिए  ।

विद्यालय तल फाँटमा समथल स्थलमा सार्नका लागि पालुखा ८ का शेर बहादुर कुँवर, श्यामलाल श्रेष्ठ, कृष्ण श्रेष्ठ र वडा नं ९ का रुक बहादुर नेपालीले निःशुल्क जग्गा दान गरेका छन् ।

करिब ७ रोपनी जग्गामा बन्न लागेको २ कोठे भवन जिल्ला शिक्षा

कार्यालयबाट १३ लाख रुपैयाँ विनियोजन गरी बनाउन लागिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बेल बहादुर कुँवरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली