दुई महिनादेखि अवरुद्ध खानेपानी सञ्चालनमा
असोज ११, गुल्मी । गुल्मीको मुसिकोट र बडागाउँ गाविसमा सञ्चालित मुसिकोट बडागाउँ खानेपानी दुइमहिनामा मर्मतपछि सञ्चालनमा आएको छ । दलिङ गाविसको पासेखोलाबाट आउने खानेपानी विगत दुई महिनादेखि पौदीअमराई र नेटा गाविसका...