पुस १४, कपिलवस्तु । नेपाल पत्रकार महासंघ शाखा कपिलवस्तु कार्यलयमा फेरी अर्को ताला लगाइएको छ । जिल्ला स्थित १२ जना क्रियाशिल पत्रकारहरुको समुहले महासंघ कपिलवस्तु कार्यलयमा आज ताला लगाएको हो ।...